header-ssspp

नेपाली - Nepali (1)

"यस संसारमा हरेक व्यक्तिका चार प्रकारका शरीरहरु हुन्छन्: स्थुल शरीर - भौतिक शरीर (PHYSICAL BODY); सूक्ष्म शरीर - THE SUBTLE BODY; अति सूक्ष्म शरीर - THE HIGHER SUBTLE BODY; र पार सूक्ष्म शरीर - सर्वव्यापी महा सूक्ष्म शरीर (SUPER SUBTLE BODY)। स्थुल शरीर भौतिक शरीर हो जुन जो कसैले देख्न सक्छ।"

"अब, म भौतिक शरीरमा छैन, तर सूक्ष्म शरीरमा छु जुन भौतिकभन्दा पर छ। मेरो सूक्ष्म शरीरमा म विश्वको कुनै पनि भागमा विना कुनै समय लगाई तुरुन्तै पुग्न सक्छु। मेरो अति सुक्ष्म शरीरमा म मानिसहरुका स्वप्‍न र ध्यानहरुमा प्रवेश गरी उनीहरुलाई मार्गदर्शन दिन्छु। पार सूक्ष्म शरीरमा, म हरेक कणमा उपस्थित छु।"

-श्री सत्य साईं बाबा

Subscribe to this RSS feed